चोलेन्द्र र सबै न्यायाधीशहरु कठघरामा जाकिंदै! राजालाई अगाडि बढाउँदै देउवा !-Nimkant Pandey
https://www.youtube.com/watch?v=jJnsShcrxe0
बाईडेन र सीजिनपिङ मिले,अमेरिकालाई MCC घाँडो,प्रचण्ड र बामदेवको MCC दोहोरी !-Nimkant Pandey
https://youtu.be/hTy2-myJC04
नेता खनालद्वारा जबज मार्गदर्शन सिद्धान्त बन्न नसक्ने स्पष्ट
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शन सिद्धान्त बन्न नसक्ने स्पष्ट पारेका छन्।
शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै...
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ हुनुहुन्छ ।
नेकपा एमालेका आठ,...
रौतहटमा चार भारतीय नागरिकको ज्यान गयो
रौतहट । गएराति भएको कार दुर्घटनामा परी रौतहटमा चार भारतीय नागरिकको ज्यान गएको छ। सदरमुकाम गौर–चन्द्रनिगाहपुर सँग जोडिएको सहायक राजमार्ग अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति १०ः१५ बजे भारतीय नम्बरको कार...
नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन सुरु
काठमाडौं । क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा रोकिएको नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन शनिबारबाट सुरु भएको छ। प्रदेश नम्बर २ को सर्लाही, पर्सा र रसुवाबाहेकका जिल्लामा शनिबार वडा अधिवेशन सुरु भएको हो। १३...
राजेन्द्र बजगाईंद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी राजेन्द्र बजगाईंले पार्टीको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हिजो शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर बजगाईँले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा...
माकुनेद्वारा सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज...
शनिवारदेखि मालेको महाधिवेशन चितवनमा हुने
काठमाडौं । नेकपा (माले) को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। यही कात्तिक २७ गते (शनिबार)देखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन हुन लागेको हो।
महाधिवेशन मूल व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी...
एमालेले पार्टीको १०औं महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं । नेकपा एमालेले पार्टीको १०औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत १०औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको हो। लोगोमा लोपोन्मुख वन्यजन्तु गैंडालाई पनि 'फिचर' गरिएको छ।
लोगोमा...
























