नेपाल संवत्को व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन्।
नेपाल संवत ११४२ का अवसरमा आज (शुक्रबार) शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले आजको दिनले...
प्रधानमन्त्री देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० मा भाग लिएर आज बिहान स्वदेश...
ऊर्जामन्त्रीसँग फ्रान्सका राजदूतको शिष्टाचार भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो ।
सो अवसरमा ऊर्जामन्त्री...
चोलेन्द्र पछि प्रधानन्यायाधीश को ? सडकबाटै नयाँ प्रधानन्यायाधीश दिने ?-Nimkant Pandey
https://www.youtube.com/watch?v=xRgDr8NKR9o
बैतडीमा एमालेको पालिका अधिवेशनमा १०वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन
बैतडी। बैतडीमा नेकपा एमालेको पालिकाहरूको अधिवेशन साोमवार सम्पन्न भएको छ । जिल्लाका १०वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको पार्टी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लीलाधर भट्टले बताए ।
बैतडीको दशरथचन्द नगरपालिकामा अजब पाण्डेको अध्यक्षतामा...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम
अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अमेरिका न्यूह्यामसायरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जयन्तीको अवसरमा विविध कार्यक्रम गरेको छ। अनेसास न्यूह्मसायरको वार्षिक साधारण सभा तथा ११३ औ लक्ष्मी जयन्तीको अवसरमा विविध रचना वाचन तथा देउसी...
MCC पक्षधरहरुलाई झस्काउने तथ्य ! काम चलाउ सरकारबाट MCC सम्झौता किन ?-Nimkant Pandey
https://www.youtube.com/watch?v=8B6lHclIsfU
यसकारण फुत्कियो केन्द्रदेखि प्रदेश सरकारको नेतृत्व
काठमाडौं । पार्टी विभाजनसँगै नेकपा (एमाले) ले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका...
सरकारले राम्रा कामको थालनी गरिसकेको छ : महत
नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन्। उनले भने, 'यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा...
कम्युनिस्ट सबैलाई एकताबद्ध गर्दै शक्तिशाली पार्टी बनाउछाैं : प्रचण्ड
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका छन् ।
पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा सोमवार आयोजना गरेको शुभकामना आदानप्रदान...

























