सामाजिक विभेदलाई रुचाउनेलाई माओवादीको विरोध

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहनेहरूले माओवादीको विरोध गरेका बताएका छन् । आज आइतवार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित...

अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको जनाइएको छ। भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न...

सभापति नेतृत्व कब्जा गर्ने उद्देश्यले पार्टीलाई अस्तव्यस्त बनाए : प्रकाशमान सिंह

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ। कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आइतबार बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए। गत...

योजना बनाएर विपतका परिवारलाई राहत उपलब्ध गराउँछाैं : प्रम

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने जनाएका छन्। आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने जनाएका...

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने

काठमाडौं । देशभर नेकपा एमालेले शनिवार एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन गर्न थालिएको...

एसको कर्णाली प्रदेश अध्यक्षमा अम्मर बहादुर थापा

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश अध्यक्षको जिम्मा दैलेखका अम्मर बहादुर थापाले पाएका छन्। पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी वैठकबाट थापालाई कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको हो। दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा...

प्रधानमन्त्रीद्वारा बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो र डुवान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।  प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुरलगायत विभिन्न जिल्लामा शुक्रबार र बिहीबार निरीक्षण गरेका हुन्।  प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र...

RECENT POSTS

HOT NEWS