सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत...

  विदेशी लगानीकर्ताले आवेदन दिन सकिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले  विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने जनाएका छन्। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि असोज...

जाजरकोटको नलगाड नगरमा उपप्रमुख माकेकी उम्मेदवार विजयी

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रकी उम्मेदवार विजयी भएकी छन्। आइतबार भएको स्थानीय तहको उपचुनावको मत परिणामअनुसार माओवादीकी देवका लामिछाने ४ हजार दुई सय ७२ मत ल्याउँदै निर्वाचित भएकी हुन्। उनले कांग्रेसकी इन्द्रा...

प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको  औपचारिक घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीको चीन भ्रमण औपचारिक रूपमा घोषणा गरेका हुन्। चिनियाँ...

भ्रम फैलाउनेलाई कारबाही गर्ने

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा...

रवि लामिछानेकाे वयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। अहिले उनको वयान जारी छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाडौंको जिपल्ला सरकारी वकिलको कार्यालयमा वयानका...

चीन भ्रमणको तयारीमा रहेका ओलीको छटपटी !

काठमाडौं / प्रधानमन्त्री भएयता आफ्नो पहिलो औपचारिक विदेश भ्रमण गर्न लागेका केपी शर्मा ओलीलाई सत्ता संकट आइलागेको छ । चीन भ्रमणको क्रममा लामो समयदेखि थाती रहेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता कार्यान्वयनका लागि...

‘विप्लव’ ले शीर्ष नेताहरुसँगको भेटघाटलाई तिव्रता दियाे

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको विप्लवसहित सो पार्टीका शीर्ष नेताहरुले बुधबार साँझ पूर्व प्रधानमन्त्री एवं कांग्रेस...

कृषि विकास बैंकको अहम् भूमिका रहेकाे छ : उप–प्रधानमन्त्री सिंह

काठमाडौं । उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको जनाउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था...

RECENT POSTS

HOT NEWS