प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। दिउँसो १ बजेबाट  बैठक सुरू भएकाे छ । बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। कार्यसूची अनुसार स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण,...

सरकार बाहिर हुँदा मात्र लोकतन्त्र खतरा मान्यता स्थापित

काठमाडौं ।  नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको जनाएका छन्। नयाँ सरकार बनेपछि प्रतिपक्ष बन्न पुगेका...

बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेका जानकारी दिएकी छिन्। त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत सोमबार बिहान उनले सो जानकारी दिएकी हुन्। परराष्ट्र मन्त्री...

बागमती सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो

हेटौंडा । नेकपा एमालले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ। एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र...

भिसा सिफारिस विवादमा उपसभामुख रानामाथि छानबिन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले भिसा सिफारिस विवादमा उपसभामुख इन्दिरा रानामाथि छानबिन हुनुपर्ने जनाएका छन् । आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले उपसभामुखको विषय पार्टीमात्र नभई देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो...

 गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सँधै सौहार्द्रपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र...

बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किए

काठमाडौं । बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म...

प्रम अब गिरीबन्धु टि–स्टेटलगायतका प्रकरणमा के गर्नुहुन्छ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेटविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक साेमबार पनि बस्ने भएकाे छ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री...

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन्। पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत् निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले...

RECENT POSTS

HOT NEWS