पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या
जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। आइतबार राति सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा करिब ८० वर्षीय रायको हत्या भएको हो।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक...
भ्रष्टाचार दोषीउपर कारबाही गरिने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गरिने जनाउनुभएको छ।
प्रतिनिधिसभामा आइतबार विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताउनुभयो। उहाँले सुशासनका पक्षमा आफ्नो...
प्रधानमन्त्री केपी ओलीले दुईतिहाइ मत पाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट दुईतिहाइ मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ ।
प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी...
ओलीले संसदमा सार्वजनिक गरे ७ बुँदे सहमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे...
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरणको सहमति बनेसँगै मुख्यमन्त्री जम्कट्टेलमाथि सङ्कट देखिएको थियो।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र...
प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र...
गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ-गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा अमेरिकी राजदूत डिनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा सुभकामना दिएका छन्।
नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधै...
सत्ता बाहिरका तीन शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो।
तीन...
भ्रामक समाचारप्रति गम्भीर उपसभामुखकाे ध्यानाकर्षण
काठमाडौं। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले केही सञ्चारमाध्यममा ‘उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।
अमेरिकी...
परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग शुक्रबार बिहान छलफल गर्दै ओलीले यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका...
























