देशको मौद्रिक नीति कठोर नहुने : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको मौद्रिक नीति कठोर हुन नहुने जनाएका छन्। उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति खुकुलो बनाउनुपर्ने धारणा राखे।
शुक्रबार नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या...
राप्रपाले शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
बिहीबार काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने...
एमालेको जबज र कांग्रेससँगको सत्तायात्रा
काठमाडौं / लामो समययताको राजनीतिक रस्साकस्सीपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् भने तीन वर्षपछि सिंहदरबारमा पुनरागमन पनि गरेका छन् । तर कांग्रेससँगको अप्राकृतिक गठबन्धनले एमाले वाम कित्ताबाट टाढा हुँदै गएको छ...
आशावादी भइदिन निजी क्षेत्रलाई अर्थमन्त्रीकाे आग्रह
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भइदिन निजी क्षेत्रलाई आग्रह गरेका छन्।
नेपाल उद्योग परिसङ्घ (सीएनआई) सँग बिहीबार...
एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला नियुक्त
काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न्।
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार उक्त जिम्मेवारी दिएका हुन्।
सत्तारुढ दलबाट मुख्य सचेतक...
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को दोस्रो बैठक बस्न लागेको...
बरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक...
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् ।
आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न उनी कतार गएका...
डिजिटल माध्यमबाटै शुभकामना दिन आग्रह
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाटै शुभकामना दिन आग्रह गरेका छन् ।
शपथ लिएर पदभार ग्रहण गरेपछि बधाई दिनेको भीड लाग्ने भएपछि उनले फेसबुक म्यासेन्जर र अन्य डिजिटल माध्यमबाटै शुभकामना दिन...
परराष्ट्रमन्त्री आरजु देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन्।
उनीहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। नेपाल-भारतबीच सम्बन्ध र सहकार्यबारे...

























