बागमती प्रदेशमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले बुधबार  सामूहिक राजीनामा दिनुभएको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको कांग्रेसका ६ जना मन्त्रीले बुधबार साँझ राजीनामा दिनुभएको हो । कांग्रेसका मन्त्रीले...

देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने उपप्रम महासेठकाे प्रतिबद्धता

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने जनाएका छन् । सिंहदरबारस्थित कार्यालयमा बुधबार पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती...

नयाँ गठबन्धनले नयाँ गति लिनुपर्छ

काठमाडौं / नेपालका दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको नयाँ गठबन्धनले कम्युनिस्ट पार्टीहरुबीच सहकार्यको फेरि एउटा नयाँ अध्याय सुरु भएको छ । यसअघि कांग्रेसलगायत दलसँगको ‘अप्राकृतिक’ गठबन्धनका कारण आलोचना हुने...

नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे

काठमाडाैं । नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ। बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको हो। गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए। सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको...

नयाँ मन्त्रीहरूको शपथ आजै हुने

काठमाडाैं । नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ। बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको हो। गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए। सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको...

राजनीतिक सङ्कटको गठबन्धन परिवर्तनबाट नहुने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले विदेशी इशारा र स्वार्थमा विद्यमान सत्ता सङ्कट टार्न माकेले काङ्ग्रेससँगको गठबन्धन छोडी एमालेसँग गठबन्धन गरेको खुलासा गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी विद्यमान राजनीतिक...

जसपा नेपाल सरकारमा सहभागी हुने विषयमा विचार–विमर्श

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार–विमर्श गरेको छ । पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको...

सुदूरपश्चिम सरकारमा सहभागी दुईमन्त्री र राज्यमन्त्री बर्खास्त

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्। केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर...

सङ्घीय निजामती सेवा गठन

काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसदमा दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गरेको हो । सङ्घीय निजामती...

तीन मन्त्रीले लिए सपथ

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र...

RECENT POSTS

HOT NEWS