राप्रपा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न आन्दोलन तयार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका एजेन्डासहित आन्दोलन गर्न तयार पारेको प्रस्ताव पारित गरेको छ। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले मस्यौदा समितिको प्रस्ताव पारित गरेको हो। राप्रपाले...

विवादमा मुछिए कोशी प्रदेशसभा सदस्य मन्सुरी

मोरङ । कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सभामुख लेखिएको लेटर प्याड प्रयोगमा ल्याएपछि विवादमा तानिएका छन्। प्रदेशसभा अध्यक्ष मण्डलका सदस्य रहेका मन्सुरीले सुनसरी क्षेत्र नम्बर ४ को २ का क्षेत्रवासीका नाममा प्रदेशसभाबाट कार्यक्रम ल्याएको बारे...

जनदबाबका कार्यक्रम गर्दै राप्रपा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनदबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा...

जसपा नेपालले बाेलाइयाे बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय...

मुटुको समस्याबाट पीडित गृहमन्त्रीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा.अरुण मास्केसहितको चिकित्सक...

एनसेल बिक्रीमा अर्बौ रुपैयाँ घोटाला : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् । मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले एनसेलमा घोटाला भएको सहजै अनुमान गर्न सकिने बताएका हुन्...

नेपाललाई ठग्नेहरूलाई छोड्न नसकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न नसकिने जनाएका छन्। उनले त्यस्तालाई छानबिन गरी कारबाही गरिन्छ। महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा...

विप्लवले गरे पक्राउ पुर्जीविरुद्ध आन्दोलनकाे घोषणा

काठमाडौं । महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने...

प्रधानमन्त्री प्रचण्ड मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश पुगेका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश पुगेका हुन् । प्रशिक्षण...

सबै कम्युनिस्ट शक्ति एक हुन जरुरी : देव गुरुङ

रुकुम पश्चिम ।  नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिस्ट विचारधारा बोकेका राजनीतिक दलबीच एकता हुनुपर्ने बताएका छन् । सोमबार रुकुम पश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिस्ट...

RECENT POSTS

HOT NEWS