नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन गर्नुपर्ने माग
काठमाडौं । सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन गर्नुपर्ने माग राखेका छन्।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन...
छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि आग्रह गर्नुभएको छ...
रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च
काठमाडौं । रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार...
प्रधानमन्त्री दाहाल आगामी बैशाख पहिलो साता भारत भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी बैशाख पहिलो साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय पक्षले त्यसको लागि अनौपचारिक रुपमा निमन्त्रणा दिइसकेको स्रोतको दाबी छ । पहिलो विदेश भ्रमणको लागि यसअघि नै चीनबाट...
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनु हुँदैन : प्रेम सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका महासचिव प्रेम सुवालले राष्ट्रिय सहमतिका नाममा सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन नहुने जनाएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महासचिव सुवालले राष्ट्रिय सहमतिको अर्थ तीन पार्टीका नेताबीच प्रधानमन्त्रीको भागबन्डा गरेर सिंहदरबारलाई...
देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो। उहाँले अहिलेको गबठन्धन आगामी पाँच वर्ष...
डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यान विजयी
डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ।
आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसंघको प्यानल नै विजयी भएको हो।
सभापतिमा नेविसंघका दुर्गाप्रसाद भट्ट ३ सय १० मत...
केपी ओलीले उपराष्ट्रपति यादवलाई बधाई दिए
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्।
गत फागुन ३ गते एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई हराउँदै जनता समाजवादी पार्टीको संसदीय दलका नेता यादव विजयी भएका थिए।
यादवलाई संसदमा प्रतिनिधित्व...
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उहाँले विश्वासको...
पद तथा गोपनीयताको शपथ उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लिए
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३...























