सरकारले संसदीय मूल्य–मान्यताविपरीत विवादास्पद अध्यादेश ल्याउन खोजेको राष्ट्रपतिको बुझाइ
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी गम्भीर प्रकृतिका फौजदारी मुद्दासमेत फिर्ता लिन सक्ने गरी सरकारले अघि बढाएको अध्यादेश जारी नगर्ने निष्कर्षमा पुगेकी छिन् । ताजा जनादेश प्राप्त भइसकेको परिप्रेक्ष्यमा कामचलाउ हैसियतको सरकारले लोकतन्त्र र संसदीय मूल्य–मान्यताविपरीत...
अहिले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदै
काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।
आज नतिजा सार्वजनिक गरेपछि...
यसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख
काठमाडाैं । प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ । दलहरूले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन् । दलहरूले समानुपातिक सूची सच्याएर पठाइसकेपछि आयोगले सम्पूर्ण सांसदको नाम राष्ट्रपतिसमक्ष प्रस्तुत गर्छ । आउँदाे बिहीवार...
निर्वाचन आचारसंहिता खारेज
काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने (खारेज) आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
आफ्नै खुट्टामा उभिनेगरी सोच्न नेता कार्यकर्तालाई ‘प्रचण्ड’ ले दिए निर्देशन
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै खुट्टामा उभिनेगरी सोच्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार ललितपुरमा आयोजित प्रेस सेन्टरको पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले पत्रकारसहित नेता कार्यकर्तालाई निराशा मात्रै...
ओली र केसीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल
काठमाडाैं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद अर्जुन नरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।
आइतबार साँझ दुई नेताबीच करिब २ घण्टा वार्ता भएको हो । ओलीको निमन्त्रणामा केसी...
राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन्।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए। उनले भने,...
कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढन सरकारलाई माकुनेकाे सुझाव
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले...
जनताले चयन गरी पठाएका प्रतिनिधिहरु स्वतन्त्र रुपमा काम गर्न सक्ने अवस्था रहेन :...
काठमाडाैं । नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले सार्वभौम संसद केही नेताको कब्जामा रहेको बताएका छन् । काठमाडौंमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा भण्डारीले जनताले चयन गरी पठाएका प्रतिनिधिहरु स्वतन्त्र र...
सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा
काठमाडौं। निर्वाचन आयोगले मङ्सिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ। राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव...
























