प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियतासाथ बजार अनुगमन कार्यमा, खटिन निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियतासाथ बजार अनुगमन कार्यमा, खटिन निर्देशन दिनुभएको छ।
चाडपर्वको सन्दर्भमा बजार अनुगमन,आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका सम्बन्धमा प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले बजार अनुगमन, गुण नियन्त्रण...
माओवादीकाे घोषणापत्रका लागि विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया
काठमाडाैं । नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ ।
पार्टीका...
कानुनबारे जनतालाई जानकारी नहुँदा कार्यान्वयनमा समस्या
काठमाडौं । नेपालमा व्यवस्थापिका संसद्ले बनाएका कतिपय कानुनका बारेमा जनता अनभिज्ञ हुँदा कानुन कार्यान्वयनमा समस्या देखिएको छ । नेपाल कानुन समाजले गरेको अध्ययनअनुसार कानुनका बारेमा जनतामाझ पर्याप्त प्रचार–प्रसार हुन नसक्दा बनेका कतिपय कानुन कार्यान्वयनको...
सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षाबारे छलफल
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सम्बन्धमा सैनिक मुख्यालय जङ्गी अड्डामा मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ।
उनीहरुबीच समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण...
नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उलंघन
काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति विद्यादेवी भण्डारीले जानीजानी संविधान मिच्ने काम गरेको आरोप लगाएका छन्।
शुक्रबार राजधानीमा आयोजित अखिल नेपाल किसान महासंघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहाले नागरिकता विधेयक...
जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश
काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् ।
अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका श्रीपाइलीको करिब...
सर्वोच्चमा राष्ट्रपतिविरुद्ध रिटमाथि सुनुवाइ
काठमाडौं । दुई पटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ।
संसदको कार्यकाल नै सकिसकेकाले ‘नेपाल...
नेपाली कांग्रेसले निर्वाचनका लागि घोषणापत्र बनाउन विज्ञको टोली खटाए
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र बनाउन नेपाली कांग्रेसले फरक फरक क्षेत्रका विज्ञको टोली खटाएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको समितिमा अर्थ, समाजशास्त्र, खेलकुद, साहित्य, मनोरञ्जन, महिला तथा बालबालिका, मधेशीलगायतका...
बामदेव गौतमबाट संविधानमा संशोधनको सुझाव
संविधानप्रति जनताको अपनत्व बढाउन संशोधन आवश्यक-शासन पद्धति र निर्वाचन प्रणालीमा सुधारको सुझाव
काठमाडौं । गत सोमबार सरकारका तर्पmबाट देशैभर संविधान दिवस मनाइए पनि यसप्रति जनअसन्तुष्टिका आवाज पनि सुनिदैं आएको छ । लामो समयदेखिको संघर्ष र...
राष्ट्रपति : विवादित कामको शृङ्खला
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले जोगाउनुभएको राष्ट्रपति पदको साख र गरिमा वर्तमान राष्ट्रपति भण्डारीले रक्षा गर्न नसकेको टिप्पणी संविधानका ज्ञाता र राजनीतिक दलका प्रमुख...

























