संविधान दिवसकाे अवसरमा शुभकामना दिदै गठबन्धनलाई भोट दिन प्रचण्डकाे आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् ।
‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी...
प्रधानमन्त्री देउवाद्वारा निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको बताउनु भएको छ ।
संविधान दिवसको अवसरमा...
संविधान दिवस मनाइदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइने भएकाे छ ।
संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ। २०७२ असोज ३ मा संविधान जारी भएको थियो। संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा...
संविधानद्वारा सुनिश्चित मौलिक अधिकार कार्यान्वयन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आमनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा हार्दिक अपिल गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले शान्तिपूर्ण, निष्पक्ष...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग...
चुनाव खर्च सरकारले कसरी जुटाउँछ भन्ने प्रश्नहरु उठ्याे
काठमाडौं । मंसिर ४ का लागि तय भएको निर्वाचन हुनेमा अझै केही आशंकाहरु नभएका होइनन् । विशेषगरी प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब खुवाउन समेत मुश्किल पर्न लागेको अभिव्यक्ति दिएपछि आशंका बढेको हो । कर्मचारीलाई...
देश संवैधानिक संकटतर्फ गयो !
चुनाव घोषणापछि सरकार र संसदले गरेका सबै काम अबैधानिक ठहर हुन सक्ने दाबी !
काठमाडौं / प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा नागरिकता विधेयक र संसदको कार्यकाल लगायत विषयले देशमा संवैधानिक संकट बिकसित भएको छ...
प्रचण्डलाई भेट्न अमेरिकी राजदूत र्यान्डी बेरी खुमलटार पुगे
काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी खुमलटार पुगेका छन् ।
प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश...
प्रचण्डको पीडा यसरी छताछुल्ल हुन्छ !
स्वयम् प्रचण्ड भन्छन्– स्वार्थ समूह बनाउने भए किन चाहियो माओवादी पार्टी ?
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा स्वार्थ समूहको प्रभाव जबर्जस्त रुपमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । ‘जनतालाई ठग्ने,...
प्रतिनिधिसभाको बैठक १ बजे बस्ने
काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख...

























