आज चीनका राष्ट्रिय जन कांग्रेस स्थायी झान्सु उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने
काठमाडाैं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्।
उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश...
यी देशका लागि नियुक्त भएका राजदूतहरूले लिए शपथ
काठमाडौं । विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरूले सोमबार शपथ लिएका छन् ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण...
नेपाल आइपुगे चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली
काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली त्रिभुवन विमानस्थलमा उत्रिएका छन् । उनी सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका हुन् ।
उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो । लीको भ्रमणमा नेपाल...
नेपालको राजनीतिमा प्रतिनिधि सभा निर्वाचन २०७९ निकै महत्वपूर्ण
काठमाडौं । नेपालको राजनीतिमा प्रतिनिधि सभा निर्वाचन २०७९ निकै महत्वपूर्ण हुनसक्छ । यसकारण पनि यो चुनाव महत्वपूर्ण हुनसक्छ कि धेरै पाका नेताहरु सन्यासतर्फ धकेलिन सक्छन् ।
नेपाली राजनीतिको केन्द्रमा रहेका शिर्ष नेताहरुमध्ये अधिकांश ७० कटिसकेका...
नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने खुलासा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन् । शुक्रवार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री...
क्रान्तिकारी माओवादी असन्तुष्ट समूह नयाँ मोर्चा घोषणा
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टी असन्तुष्ट समूह नयाँ मोर्चा घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो ।
नवगठित मोर्चाले आगामी मंसिरमा...
विवेकशील अभियानलाई नयाँ सिराबाट सुरु गर्छौँ
काठमाडाैं । विवेकशील साझाको यात्रा त्यति सहज रहेन। सोचे जस्तो र विश्वास गरे जस्तो भएन। पहिलो एकीकरण कार्यशैली फरक पर्नाले टिक्न सकेन। दोस्रो एकीकरण गर्दा विचार र कार्यशैलीमा करिब ८ महिना वार्ता गरेर, संवाद...
राष्ट्रपति भण्डारीद्वारा बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् ।
राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत...
माके कपिलवस्तु ३ बाट प्रत्यक्षमा मौलाना मशहुदको एकल नाम सिफारीस
कृष्णनगर । कपिलवस्तु भाद्र २४ नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि...
निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति
काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति दिएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थबाट १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति आएको...
























