सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव
पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ ।
मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको बिहीबार वीरगन्जमा...
काठमाडौं छ क. बाट रबिन्द्र श्रेष्ठलाई माओबादी केन्द्रले एकल उमेदबार सिफारिस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता रवीन्द्र श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को ‘क’ बाट एकल उमेदबार सिफारिस गरेकाे छ ।
केपी शर्मा ओलीको नेतृत्वको सरकार हुँदा गुठी आन्दोलनमा सक्रिय...
कांग्रेसले ८० सिट र माओवादीले ६० सिट पाउँछन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँटफाँट टुंगो लगाउने गरी अन्तिम छलफल भइरहेको बताएका छन् ।प्रचण्डले कांग्रेसले ८० सिट र माओवादीले ६० सिट पाउँने दावी गरेका छन् ।
धनगढी विमानस्थलमा हिजाे पत्रकारहरुसँग कुरा...
भारतीय सेनाध्याक्षले आज प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै
काठमाडौं। पाँच दिने भ्रमणका क्रममा नेपालमा रहेका भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको...
सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस
सुनसरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ...
कांग्रेसका युवा नेता मन्जित ताम्राकार बझाङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मन्जित ताम्राकार बझाङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट सिफारिस भएका छन् ।
राष्ट्रिय दलित आयोगका पुर्ब कार्यबाहक अध्यक्ष समेत रहेका ताम्राकारलाई प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र...
सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन् ।
महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो...
राप्रपालाई नेपालको पहिलो पार्टी बनाऔं
काठडमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई पहिलो दल बनाउनेगरि तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा निर्वाचनको तयारीमा सम्बन्धमा आयोजित पार्टीको विस्तारित बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका...
आगामी निर्वाचनपछि परिवर्तनका लागि सडकमा जाने : अध्यक्ष दाहाल
काठमाडौं। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि परिवर्तनका लागि सडकमा जाने बताउनुभएको छ।
उहाँले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता जस्ता परिवर्तनलाई उल्ट्याउन खोजिएको भन्नुहुँदै सो...
आज सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रचण्ड देउवालाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । भेटमा आगामी निर्वाचनको सिट बाँडफाँटमा केन्द्रित...

























