स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसक्याे
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको जानकारी दिएको छ।
आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताए।
उनले हालसम्म...
हेटौडामा गठबन्धनको अग्रता
हेटौँडा। हेटौडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार मीना लामाले अग्रतालाई कायम राख्नुभएको छ । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले २० हजार ९६ मत प्राप्त गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६३...
नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका प्रशान्त बिष्ट बिजयी
बाँके । जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त बिष्ट बिजयी हुनुभएको छ । बिष्ट २३ हजार ४६० मतसहित बिजयी हुनुभएको छ ।
नेकपा (एमाले)का पशुपति दयाल मिश्रले ११ हजार ६७५ मत प्राप्त...
कामपामा बालेन २६ हजार ७५ मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त...
निर्वाचनमा नेकपा एमाले नेपाली काँग्रेसभन्दा निकै पछि
काठमाडौं । स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले नेपाली काँग्रेसभन्दा निकै पछि परेको छ । देशभरका पालिकाको मतपरिणाम अन्तिम चरणतिर आइपुग्दा काँग्रेसले २७८ पालिका जितिसकेको । नेकपा एमालेले १७४ पालिका जितेको छ ।
काँग्रेसले २०७४ को...
धार्मिक भ्रमणका नाममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको अर्को नदी कब्जा गरे !
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध जन्मेको दिन पारेर लुम्बिनीमा भ्रमण गरेका छन् । बुद्ध पूर्णिमाको अवसर भन्दै नेपालको लुम्बिनी आएर उनले केही फाइदा लिएका छन् र छिमेकी देशलाई नराम्रो सन्देश पनि...
रोजगारी अभिवृद्धि गर्ने नीति अनुसरण गरेन
काठमाडौं । नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नेपालको संविधानमा उल्लिखित नीति सरकारले अनुसरण नगरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा...
नारायणकाजी श्रेष्ठको गाउँपालिकामा कांग्रेस विजयी
काठमाडाैं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गोरखामा माओवादीले ८ वटा स्थानीय तह जितेपनि श्रेष्ठको गृहपालिका सिरानचोकमा भने माओवादी पराजित भएको हो ।
सिरानचोकमा कांग्रेसका ज्ञानेन्द्र गुरुङ...
गोदावरीमा काँग्रेसबाट गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी पुनः विजयी
ललितपुर ।ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जन विजयी हुनुभएको छ । उहाँले १९ हजार १७० मत प्राप्त गर्नुभएको हो । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गम्भीरबहादुर रानाले १५ हजार २३२ मत प्राप्त...
ललितपुरमा चिरीबाबुको अग्रता कायमै
ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार महर्जनले १६ हजार ४०९ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९ हजार ९३७ मत ल्याएका...






















