पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

गण्डकी । पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता  छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ...

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुर ।  जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ । साहले पाँच हजार ६१ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज...

सूर्यविनायक नगरपालिकामा एमाले विजयी

भादगाउँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् । प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन...

काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं  महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ ।...

चौरजहारीमा माओवादीले जित्याे

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरी शर्मा वि.एम.ले जित हाँसिल गर्नुभएको हो । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका...

टोखाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जित्याे

काठमाडाैं । काठमाडाैंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका मुरारी तामाङ विजयी हासिल गरेकाे छ । मेयरमा एमालेका प्रकाश अधिकारीले १० हजार तीन सय ४० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली...

मतगणना छिटो सम्पन्न गर्न निर्देशन

काठमाडाैं  ।  निर्वाचन आयोगले मतगणना कार्य प्रभावकारी र छिटो छरितो बनाउन सबै निकायसँग आग्रह गरेको छ । आयोगले आज बुधवार विज्ञप्ति निकालेर आधाभन्दा धेरै पालिकाको अन्तिम नतिजा आइसकेको र बाँकीको पनि धमाधम गणना भइरहेको...

अपडेट : प्रतिनिधि सभाको बैठककाे लाइभ भिडियो

काठमाडौं। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आज बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसुची रहेको छ। ।

चन्द्रनगरमा कांग्रेसले जित्याे

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् । ३ हजार ९९५ मत ल्याएर महतो निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत...

वर्तमान सरकारको क्षमता र इच्छाशक्ति नै छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्राईले वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको जनाएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बुधबारदेखि सुरु भएको छलफलमा बोल्दै भट्टराईले यस्तो आरोप लगाएका हुन् । खासगरी...

RECENT POSTS

HOT NEWS