इच्छाकामनामा नेकपा एमालेकाे जित

चितवन । इच्छाकामना गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका दानबहादुर गुरुङ निर्वाचित भएका छन् । ७ वटा वडा रहेको यस गाउँपालिकाको वडा नम्बर ७ मा अझै ४०० मत गन्न बाँकी छ। तर अध्यक्ष पदका प्रत्यासी कांग्रेसकी...

कामपामा उपमेयर बालेनः स्थापित ८ हजार ११२ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ । ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार...

भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनायाे

काठमाडौं । भरतपुर महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई ८४८ को मतले पछि पारेकी छिन् । अहिलेसम्म २३ हजार ६ सय ८५ मत...

कामपा प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै

काठमाडौं, जेठ ३ गते। काठमाडौं महानगर प्रमुखमा दश हजार ३४ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ। यसैगरी, दश हजार ३१५ मतसहित उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डंगोलले समेत अग्रता कायमै राख्नुभएको छ। प्रमुखमा नेकपा...

पूर्व डीआईजीको पार्टीले पर्सामा खाता खाेल्याे

काठमाडौ । पूर्व डीआईजी रमेश खरेलको पार्टीले पनि स्थानीय तह निर्वाचनमा एक सिट जितेको छ। नेपाल सुशासन पार्टीले  पर्साको पोखरीया नगरपालिकामा वडा अध्यक्षमा एक सिट जितेको हो। पोखरीया वडा नम्बर ९ मा ३७ वर्षीय नौसाद आलम...

अजयमेरुको अध्यक्षमा माके र उपाध्यक्षमा काँग्रेस विजयी

डडेल्धुरा । अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बसन्ती पाल  विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार पदम पाललाई पराजित गर्दै भट्ट विजयी हुनुभयो भने माओवादी केन्द्रका उम्मेदवार...

भक्तपुर नगरको सबै पदमा नेमकिपा विजयी

भक्तपुर । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको...

अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट...

आज मदन–आश्रित स्मृति दिवस मनाइँदै

चितवन ।  नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उहाँहरुको निधन भएको...

आजबाट संघीय संसद प्रतिनिधि सभा बैठक सुरु

संसद सचिवालयले आज जेठ ३ गते मंगलबार संघीय संसद प्रतिनिधि सभा एघारौ अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ । दिउँसो ४ बजेबाट सुरु हुने बैठकमा बजेटका विषयमा पनि छलफल हुने छ | संवैधानिक व्यवस्थाअनुसार...

RECENT POSTS

HOT NEWS