प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत यस निम्ति बजेट व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका हुन्...

कामपाकाे कांग्रेस सभापतिमा शाक्य विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । कांग्रेस काठमाडौं महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९...

नेकपा एमालेमा विचार र सिद्धान्त केही नभएको टिप्पणी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा उनले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र...

प्राधिकरणलाई इन्टरनेटको तार नकाट्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले इन्टरनेटको तार नकाट्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्री पम्फा भुसालसहित मन्त्रालयमा बसेको सरोकारवाला बैठकले प्राधिकरणलाई इन्टरनेटको तार नकाट्न यस्ताे निर्देशनसहित  निर्णय गरेको हो ।...

नेकपाद्वारा देशव्यापी आन्दोलन गर्ने

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीले राज्यसँग गरेको ३ बुँदे सहमति कार्यान्वयनका लागि देशभर आन्दोलनको कार्यक्रम गर्ने भएको छ । ३ बुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दी रिहाइ र झुट्टा मुद्या खारेज गर्न दबाब दिनको लागि नेकपाले...

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई कालोझन्डा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई लक्षित गरी कालोझन्डा देखाएका छन्। क्रियाशील सदस्यता विवादबीच नै गत भदौ २५ मा डडेल्धुरामा सभापति देउवा पक्षले वडा अधिवेशन...

नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम

काठमाडौं । नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम राखिएको छ। जारी विधान महाधिवेशनमा उठेका प्रश्नमाथि जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले उमेर हद कायमै हुने जनाएका हुन्। उनले कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा फरक...

जीत र हारलाई सहजरुपमा लिएर एकताको यात्रामा अगाडि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कांग्रेसको भानु नगर समितिको शनिवार आयोजित पदस्थापन कार्यक्रममा उहाँले जीत र हारलाई...

ज नेकपा एमालेको विधान महाधिवेशन सकिँदै

काठमाडाैं । राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै आज नेकपा एमालेको विधान महाधिवेशन सकिँदै छ ।  अहिले बिहान ८ बजेदेखि नै बाँकी रहेका पाँच समूहले सुझाव प्रस्तुत गर्ने छन्  । आज...

RECENT POSTS

HOT NEWS