माकुनेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् ।
आइतबार...
नेविसंघ गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिए
काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन गरेको छ।
आइतबार माइतीघर मण्डला क्षेत्रमा नेविसंघले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो। सहकारी ठगी...
विश्वासको मत दिनबाट रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन् ।
उनले आइतबार दायर रिटमा जसपा नेपाल...
गृहमन्त्री रवि लामिछानेको नामबारे सहमति जुटन सकेन
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न गठित कार्यदलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामबारे सहमति जुटन सकेको छैन ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संजोजकत्वमा गठित...
भाेलि बस्दै राष्ट्रिय सभाको बैठक
काठमाडौं । आइतबार दिउँसो पटकपटक स्थगित भएको राष्ट्रिय सभाको बैठक भाेलि बस्ने भएकाे छ ।
महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आइतबार तोकिएको समयमा बस्न नसकेपछि सवा ३ बजेका लागि बोलाइएको बैठकसमेत विशेष कारणले बस्न नसकेपछि सोमबारसम्मका...
प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्दै
काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक चलिरहेकाले सभामुख...
एमाले बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी
नेपालगन्ज । नेकपा (एमाले) बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । एमाले बाँकेका बर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिसहित डिल्ली विसी र निरक गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
नेतृत्व छनौटका लागि ४ सय...
संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
१६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई शुक्रबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको...
नीति र कार्यक्रम : हात्ती आयो, हात्ती आयो फुस्सा भयो !
काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि पुरानै योजना टालटुल गरेर नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले...
संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता
काठमाडौं । सरकारले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ।
विधेयक फिर्ता लिनका लागि सो सम्बन्धी पत्र संसद सचिवालयमा पुगिसकेको स्रोतले जनाएको छ।
सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी...






















