प्रतिनिधिसभाकाे बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाकाे बैठक स्थगित भएकाे छ। बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएकाे हाे।
आजकाे बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति...
उपाध्यक्ष पदका निम्ति दुईजनाको उमेदवारी
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका निम्ति मंगलबार दुईजनाको उमेदवारी दर्ता गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीको उमेदवारी दर्ता गरिएको हो ।
सत्ता गठबन्धनका तर्फबाट...
देश चलाउने सोच बदलौं : परराष्ट्रमंत्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स,राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने जनाएका छन्।
मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै उपप्रधान...
नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र
धनगढी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले विज्ञानको बिरुद्धमा धर्म प्रयोग गरेर नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र गरिरहेको जनाएका छन् ।
मङ्गलबार युवा संगठन नेपालको धनगढीमा जारी पाचौं राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई सम्बोधन गर्दै...
बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ०४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसले रवि लामिछानेको सहकारी ठगीमा...
राप्रपा र सुरक्षामा खटिएका प्रहरी बिच झडप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) काे काठमाडाैं लक्षित विराेध प्रदर्शनमा झडप भएकाे छ ।
व्यवस्था परिवर्तनको माग राख्दै भद्रकालीमा प्रदर्शन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र सुरक्षामा खटिएका प्रहरी बिच झडप भएको छ ।
मंगबार प्रदर्शनका क्रममा...
संसद् खुलाउन बसेकाे छलफल बिना निष्कर्ष टुंगियाे
काठमाडौं । संसद्को अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिना निष्कर्ष सकिएको छ ।
सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको जनाइएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष...
प्रदेश सभा अधिवेशन आह्वान सम्बन्धी दुई वटा निवेदन
विराटनगर । कोशी प्रदेश प्रमुख कार्यालयमा प्रदेश सभा अधिवेशन आह्वान सम्बन्धी दुई वटा निवेदन परेको छ । सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादी केन्द्रको एउटा तथा सरकारको तर्फबाट अर्काे निवेदन परेको...
राप्रपाले आज काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने
काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएको छ । यसअघि चैत १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रित आन्दोलन एसईई परिक्षाका कारण आजका लागि सारेको थियो ।
गत फागुन...
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने...

























