नेप्से आज दोहोरो अंकले घटेर बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार आज पनि जारी रह्यो। नेप्से परिसूचक लगातार ओरालो लागेपछि कारोबार रकम पनि घट्दै गएको छ।...
नेप्सेको गिरावट कायमै
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को गिरावट कायमै भएको छ।
साताको पहिलो कारोबार दिन सोमबार २८ अंकले गिरावट भएको सेयर बजार आज पनि घटेको हो।
आज सेयर बजार परिसूचक २६ अंकले गिरावट हुँदै...
अमुदी फुड्सकाे आइपीओ जारी
काठमाडौं । शेयर बजारमा नयाँ नयाँ कम्पनी आउनेक्रम जारी रहेको छ । यसै क्रममा अमुदी फुड्स लिमिटेडले पनि साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । सो कम्पनीले कूल २० लाख कित्ता साधारण शेयर...
शेयर बजारमा सामान्य सुधार
काठमाडौं । साताको कारोबारको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेको छ । आज (बुधबार) नेप्सेमा सामान्य सुधार भएर २८३६.३५ विन्दुमा रोकिएको छ ।
आज कूल कारोबारमा भने गिरावट आएको छ ।...
शेयर कारोबारमा नेप्से परिसूचक ओरालो लाग्याे
काठमाडौं । साताकाे तेश्राे दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्सेमा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा...
सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुग्याे
काठमाडौं । मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३०.७६ अंक बढेको छ ।
सो वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाघेको छ। नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को बिन्दुमा कायम...
सेयर काराेबार करिब साढे २१ अर्ब हाराहारी पुग्याे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम भने करिब साढे २१ अर्ब हाराहारी पुगेको छ ।
आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५...
नेप्से ३४.६१ अंकका दरले बढ्याे
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ ।
सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ । बजारको...
सेयर बजारमा भारी अंककाे गिरावट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजारमा भारी अंकले गिरावट आएको छ।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएसँगै नेपला स्टक...


















