तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
भरतपुर । तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपियाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपियाँको फूल बेच्नुभएको हो ।
गत वर्ष डेढ...
चितवनमा यस वर्ष धान उत्पादन बढ्ने
चितवन । यसवर्ष चितवनमा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान...
बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी
कञ्चनपुर । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ ।
बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन...
धान काटेर खुवाउने परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी
रामपुर । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।
पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै हुनुहुन्छ ।...
धान वर्षाका कारण खेतमै उम्रिने कुहिने समस्या
देउखुरी । दाङको लमही नगरपालिका –६ देउपुर निवासी विष्णु पौडेलले गतसाल धानबालीबाट घाटा बेहोर्नुभयो । काटेर खेतमा सुकाएको धान वर्षाका कारण खेतमै उम्रिने कुहिने समस्या भयो । गत सालजस्तै नहोस् भनेर वर्षाको त्रासमा उहाँले यसपालि...
बाँकेमा वर्षाले धान बाली क्षति
नेपालगञ्ज । केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको...
युरोप-अमेरिका पुग्दै अकबरे खुर्सानीको अचार
पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातीमध्येको एक अकबरेनीको बागलुङ, सिगानाका किसानहरूले व्यावसायिक उत्पादन थालेका छन्।
खानका लागि पिरोसँगै स्वास्थ्यवर्धक मानिएको अकबरेको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन्। सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले...
कागती खेतीमा भविष्य खोज्दै युवा
ढोरपाटन । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि...
धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी
झापा । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उहाँले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गर्नुभएको छ ।
भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको...
इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन
गलकोट । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो ।
उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले...

























