दाङमा मह उत्पादनमा कमी
घोराही । घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित शिवशक्ति बी कन्सर्नका सञ्चालक विष्णु श्रेष्ठले एक सय ५० गोला मौरी पालन गर्नुभएको छ । वार्षिक पाँच टनको हाराहारीमा मह उत्पादन गर्दै आउनुभएका श्रेष्ठले यो उत्पादन घटेको बताउनुहुन्छ ।
उत्पादन...
बर्सेनि पाँच करोडसम्म सुन्तलाको कारोबार गर्ने किसान
वालिङ । यहाँका सुन्तला व्यवसायी एवम् अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तलाको कारोबार गदै आएका छन् ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन्...
कृषि विकास बैंकको अहम् भूमिका रहेकाे छ : उप–प्रधानमन्त्री सिंह
काठमाडौं । उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको जनाउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।
कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था...
भीषण वर्षाका कारण धानमा क्षति
दमौली । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ ।
जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै स्थानमा भएको...
मौरी चरन सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध
नारायणगढ । मौरीपालन विकास केन्द्र भण्डार चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ। हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न क्षेत्रमा चरनका लागि मौरी लैजानपर्ने हुँदा मौरी चरन...
सप्तरीको विभिन्न गाउँमा केराखेती नष्ट हुँदा किसान मारमा
राजविराज । यही असोज ११ र १२ गते अविरल वर्षासँगैको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा केराखेती नष्ट हुँदा किसान मारमा परेका छन्। भारदहमा मात्रै ५०० बिघामा केराखेती बाढीले नष्ट गरेको छ।
बाढीले फलेको केरा खेतमै...
बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति
सुनसरी । यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ।
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि...
नेपाल र कोरियाबीचको दौँत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने
ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ ।
कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु...
नेपालमा उत्पादित दुई हजार किलो तरकारी कतारमा निर्यात
काठमाडाैं । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ ।
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडाैंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार...
किसानको गोठमा पालेको भैँसीले बाघ मारे
भरतपुर । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज...

























