चैते धानको न्यूनतम समर्थन मूल्य तोक्याे
काठमाडाैं । सरकारले चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल...
वर्षा हुँदा किसानलाई राहत
जुम्ला । शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति...
कृषि उपजहरूको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु...
धादिङको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिए
काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको धादिङको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारको १८ वटा पसलबाट १८ प्रकारका तरकारी परीक्षण गरेको थियो, जसमा पसल नम्बर ६१३ मा...
२२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन
सिन्धुली । कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई भने सार्वजनिक बिदाको कुनै प्रवाह...
आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...
कृषि उपजहरूको थोक मूल्य निर्धारण
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...
बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद
खजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । खाद्यले दुई महिनाको अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको...
यस वर्ष धानको उत्पादन वृद्धि हुने
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो ।
चालु...
स्वदेशमै स्वदेशमै कृषि गरेरै वार्षिक दुई देखि तीन लाखसम्म आम्दानी
बझाङ । बुंगल नगरपालिका ७ डाडागाउँ कमलबस्ति टोलका स्थानीय धनबहादुर बोहराले स्वदेशमै कृषि गरेरै वार्षिक दुई देखि तीन लाखसम्म आमदानी गरेका छन् । स्वदेशमै आफ्नै खेतबारीमा आलु, प्याज, टमाटर , बन्दा , मुला, रायो,...























