विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा दीर्घकालीन असर
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको जनाएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु...
कृषि कार्यमा तल्लिन चन्द्रलालले मासिक एक लाख कमाउँछन्
ढोरपाटन । बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फार्म छेउमै रहेको बारीमा भेटिन्छन् चन्द्रलाल पाण्डे...
गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ
पोखरा । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी बागलुङमा ४५...
मलको हाहाकार सधैँ भइरहने
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने जनाएका छन्। नेपाल डेरी एसोसिएसनले बिहीबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने जनाएका...
आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५५,...
कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०,...
विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु
जुम्ला । जिल्लाकाे पातारासी गाउँपालिका– ३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो ।
कृषि विकास कार्यालय...
कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु...
कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
लभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु...
मेवाको बिरुवा माग बढ्दै
चितवन । जिल्लामा सरकारीस्तरमा उत्पादन गरिएको मेवाको बिरुवा माग बढ्दै गएको छ।
व्यावसायिक कीट विकास फार्म भण्डारले ‘हाइब्रिड’ जातको मेवाको बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि माग बढेको हो।
कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार फार्मको...























