नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब...
एनआईसी एशियाको सीइओमा सुजितकुमार शाक्य नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको आज सोमबार बसेको बैठकले सीइओमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।
रोशनकुमार न्यौपानेले राजीनामा...
साताकाे पहिलाे दिन बढ्याे सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार...
सुनकाे भाउ बढ्याे
काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख...
सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण
काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको...
राप्ती इन्जिनियरिंग कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी सम्मानित
लन्डन । दाङ्ग घोराही स्थित राप्ती इन्जिनियरिंग कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी तथा प्रिन्सिपल रेशम गिरीलाई बेलायतमा सम्मानित गरिएको छ।
युनिभर्सिटी अफ ग्रिनिचसंगको सहकार्यमा कलेज रिडर्सद्वारा ग्रिनिच क्याम्पसमा 'नेपाल एजुकेशन अवार्ड्स युके २०२५' आयोजित समारोहमा...
सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको...
गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य...
एनआईसी एशिया बैंक र Mercure Hotel बीच सम्झाैता
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूका लागि राजधानीको सुकेधारास्थित Mercure Hotel मा विशेष छुट सुविधा उपलब्ध गराइने भएको छ ।
सो सम्बन्धमा Mercure Hotel र एनआईसी एशिया बैंकबीच छुट सुविधा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर...























