सुन २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार

काठमाडौं । गत आइतबारदेखि कीर्तिमानी बनाइ राखेकाे  सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी रहेकाे छ । आज बिहीबार पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि तोलामा ५५ रुपैयाँले...

घट्याे सुनचाँदीकाे भाउ

काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ...

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन जमानतमा छुटे

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा छुटेका छन् । इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखाउँदै धरौटीमा छाड्ने निर्णय सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको हो...

एनएमबि बैंकले पायाे डिजिटल सर्भिसेज् अवार्ड

काठमाडौं । एनएमबि बैंकले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ । यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने...

राष्ट्र बैंकले ग्रे लिस्टबाट बाहिर निकाल्न सशक्त भूमिका खेल्नुपर्ने सुझाव

काठमाडौं । नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकले अझ सशक्त भूमिका खेल्नुपर्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यादलले सुझाएको छ । अहिले पनि राष्ट्र बैंकले भूमिका खेलिरहे पनि अझै सशक्त बनाउनु पर्ने सुझाव कार्यदलले दिएको...

आज बजारमा सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं ।  आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू. पाँच हजार ५०० र चाँदीको मूल्य रू. २० ले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा...

सुनको मूल्यले नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले...

आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घट्याे

काठमाडौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ । अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४...

सुनको भाउ २ लाख २१ हजार ५ सय ३५ रुपैयाँ कायम

काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ४...

यस्ताे छ डलरकाे भाउ

काठमाडौं । आज युरोसँगै अमेरिकी, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

RECENT POSTS

HOT NEWS