वित्तीय संस्थामा कर्जा प्रवाहमा गिरावट

काठमाडौं । असोज महिनाको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा प्रवाहमा गिरावट आएको छ । केन्द्रीय बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा वृद्धि भएको र क्षेत्रगत कर्जा अन्तर्गत विपन्न...

‘एनएमबि इन्स्टा बाई’ सुविधा सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि इन्स्टा बाई’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधामार्फत क्रेडिट कार्डधारकले अब ५ हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (ईएमआई) मा रूपान्तरण गर्न सक्ने बैंकले...

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ...

डिजिटल ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि पूर्ण रूपमा डिजिटल ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । विद्युतीय भुक्तानी सेवालाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले बैंकले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा...

राष्ट्र बैंकले मर्जरको अनुमति दिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू मर्ज गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था खुला गरेको हो । यसअघि बैंकको शाखा स्वतन्त्र...

सुन घट्दा चाँदीकाे भाउ बढ्याे

काठमाडौं । साताकाे पहिलाे दिन सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ । आइतबार अघिल्लो दिनको तुलनामा...

राष्ट्र बैंकले हालसम्म थप ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँबराबरको सुन किन्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको छ ।  चालु आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएसँगै राष्ट्र बैंकले हालसम्म थप ३३...

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई...

आज बढ्याे सुन तोलामा ८ सय रुपैयाँ

काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २...

सुनको भाउ पुनः बढ्याे

काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २...

RECENT POSTS

HOT NEWS