मेगा बैंकले उच्च ब्याजदर नयाँ योजना ल्याए

काठमाडौं । दशैको अवसरमा मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’...

ग्लोबल आइएमई बैंक लिमिटेडको ८.५०५ डिबेन्चर २०८६÷८७ नेप्सेमा सूचीकृत

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका...

इन्टरनेटको मूल्य ३०० रुपैयाँसम्म बढ्ने

काठमाडाैं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने भएको छन् । सेवा प्रदायकहरुले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि...

सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य केही परिवर्तन भएको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८८...

ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेपाल...

चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्ने अनुमान

यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग...

चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्ने

काठमाण्डौ  / सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । भोलिदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल...

ग्लोबल बैंक र त्रिविको सहकार्यमा वृक्षारोपण सम्पन्न

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल...

आज नेप्से पुन: ४०.२६ अंकले घट्याे

काठमाडौं । नेपालको सेयरबजार ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ। मंगलबार १८.५४ अंकले घटेको पुँजीबजार मापक परिसूचक नेप्से आज (बुधबार) पुन: ४०.२६ अंकले घटेको छ।   यो साताको पहिलो कारोबार दिन आइतबार ६१...

नेपालमा यसबर्षकाे अन्तिम महिनामा उत्पादित बिजुली बंगलादेश पु-याउने तयारी

काठमाडौं । राष्ट्रिय प्रशारण लाइनमा जोडिएको नेपालको विद्युत मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत विक्रीका लागि प्रक्रिया अघि बढाएको छ । यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको...

RECENT POSTS

HOT NEWS