आईएमई मोटर्सद्वारा “दशैँ तिहारको बहार पक्का उपहार” याेजना ल्यायाे
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी...
नोटमा जनचेतनामूलक सूचना टाँस गर्नुपर्ने
काठमाडाैं । अबदेखि हरेक बैंक तथा वित्तीय संस्थाले सटही काउन्टरमा नोटको जतनसम्बन्धी जनचेतनामूलक सूचना टाँस गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज बिहीवार एक सूचना निकालेर बैंक तथा वित्तीय संस्थाको सटही काउन्टरमा सेवा लिन...
एकैदिन नौ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु. नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु. ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको...
लमजुङमा विद्युतको तीन करोड बक्यौता
लमजुङ । लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।
नेपाल विद्युत...
नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ
काठमाडौं । किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । गत शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो ।
उक्त प्ल्याटफर्मले...
सुनको भाउ दुई सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनको भाउ आज फेरि दुई सय रुपैयाँले घटेको छ ।
आज तोलामा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा १४...
साेमवारदेखि नयाँ नोट
काठमाडौं । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट...
मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई प्रबल जनसेवाश्री विभुषण
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री...
आईएमई डबल डबल अफर
काठमाडौं । आईएमई ग्रुपले दशैंका लागि लक्षित गर्दै ‘आईएमई डबलको डबलको डबल’ अफर ल्याएकाे छ । यो योजना असोज १ देखि कात्तिक २६ सम्म लागू हुने आईएमई ग्रुपले जानकारी दिएको छ ।
यो योजनाअनुसार विदेशबाट...
सानिमा बैंकको दशैं मुद्दती योजना ९.५१% सम्म ब्याजदर
काठमाडौं । सानिमा बैंकले दशैंको अवसर पारेर व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ ।
असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर...























