स्मार्टडोकोले ल्यायाे ‘स्मार्ट दसैं अफर’
काठमाडौं । स्मार्टडोकोले २०७८ साल दसैंको अवसरमा ‘स्मार्ट दसैं अफर’ सञ्चालन गरेको छ।
योजनाअन्तर्गत ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (७५०रुपैयाँ सम्म), साथै बैंक अफ काठमाडौंको डेबिट...
चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढ्यो
काठमाडौं । दुई सातायता तरकारीको भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।
भदौको अन्तिम साता...
डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना ल्यायो
काठमाडौं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत डिशहोम नयाँ जडान गर्ने ग्राहकलाई स्पेन घुम्ने अवसर दिने भएको छ ।
डिशहोमले असोज ११ गतेदेखि लागु गरेको यस योजना अन्तर्गत नयाँ कनेक्सन लिने चार जना...
सुनचाँदीको मुल्य थपघट हुँदै
काठमाडौं । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, तेजाबी सुनको...
भन्सार कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
वीरगञ्ज । सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८-०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
पर्साको सिरिसियामा रहेको त्यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत...
डबलको डबलको डबल अफरको विजेता सार्वजनिक
काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता...
दराज दशैं धमाकामा ७० प्रतिशतसम्म छुट
काठमाडौं । अनलाइन शपिङ बजार दराजले आजदेखि आफ्नो वार्षिक उत्सव अभियान दराज दशैं धमाका सुरु गरेको छ । यो अभिायनअन्तर्गत ग्राहकहरुले १० लाखभन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ ।
अभियानको मुख्य आकर्षणहरु...
दशैंंमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना
काठमाडौं । बडादशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ।
अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेंिडट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बताइएको छ।
यो...
छापावाला सुन तोलामा ८९ हजारमा कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला तोलामा ८९ हजारमा कारोबार भइरहेको छ ।
गत शुक्रबार पनि छापावाला सुनको मूल्य तोलाको ८९ हजार रुपैयाँ नै...
लमहीमा मेगा बैंककाे २०० औं शाखा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबारबाट दाङको लमहीमा शाखा सञ्चालनमा ल्याएको छ।
लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ। यसै आर्थिक...

























