आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार
काठमाडौं । चाडबाड नजिकिदै गर्दा नेपाली बजारमा सुनचाँदीको भाउमा परिवर्तन भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको आज...
सामसुङ फेस्टिभ अफर
काठमाडाैं । आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् ।
जसमा आईएमएस...
सिभिल बैंकका यी शाखाहरू दशै बिदामा खुला
काठमाडौं । सिभिल बैंकले दशै बिदामा पनि बिभिन्न शाखा कार्यालयहरुबाट बैंकिग सेवा दिने भएको छ । बैंकले सुचना जारी गर्दै दशैको बिदामा पनि खुला रहने काउण्टरको सुची सार्वजनिक गरेको हो ।
सेलपे सेवाले दसैंको अवसरमा आकर्षक अफर ल्यायाे
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले दसैं पर्वको अवसरमा ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ।
यस योजनाअन्तर्गत हरेक दिन १०० जना ग्राहकले एक जीबी डेटा प्याक १० दिनका लागि र एक जना...
अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्यो
काठमाडौं । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो ।
सङ्घले...
सानेपा र हरिसिद्धिमा सानिमा बैंक
काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी...
प्रभु बैंकको ४ लाख कित्ता शेयर बिक्रिमा
काठमाडौं । प्रभु बैंकले आजदेखि ४ लाख ९७ हजार ८ सय ११ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले लिलामीमा ल्याएको उक्त शेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, तथा संस्थाले असोज...
लाखौँको अङ्गुर बिकेन, कृषक भन्छन् अङ्गुर त अमिलो भयाे
डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष...
नेपालमा लिडिङ पार्टनर बैंक अवार्डबाट नबिल बैंक सम्मानित
काठमाडाैं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष...
आज सुन आज तोलामा ९ सयले बढ्याे
काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला ८८ हजार ७ सय रुपैयामा किनबेच भएको छापावाल सुन आज तोलामा ९ सयले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको...

























