खैरहनी माध्यमिक विद्यालयलाई ज्योति विकास बैंककाे सहयोग

काठमाडौं । ज्योति विकास बैंकले चितवन जिल्ला, खैरहनी वडा नं. ६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत ३० थान डेस्क-बेञ्चहरू प्रदान गरेको छ । बैंकले विद्यालयमा...

आज पनि सुनको मूल्यमा स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि...

कुमारी बैंकको अगुवाइमा अर्धजलाशययुक्त आयोजनाकाे जुट्याे लगानी

गोरखा । जिल्लाकाे पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानी...

एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख बनाउन

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख बनाउन लागिएका जनाएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘स्वास्थ्य बीमामा पाँच...

तरलता धेरै भएपछि नेपाल बैंकले ३० अर्ब रुपैयाँ खिच्न लाग्याे

काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलनको उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनका लागि तरलता खिच्न लागेको हो । यसको...

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा केहि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९०० र चाँदीको १५ रुपैयाँ घटेको हो । मंगलबार छापावाल सुनको...

सुनको मुल्य बढ्यो 

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको...

सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढ्याे

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ...

राष्ट्रिय परिचयपत्रकाे आधारमा बैंक खाता अपग्रेड

काठमाडौं । नागरिक एपमा राष्ट्रिय परिचयपत्र आबद्ध भएको छ । एपको पछिल्लो अपडेटसँगै राष्ट्रिय परिचयपत्र लिङ्क गर्ने सुविधा उपलब्ध भएको हो । सोमबार २० जनवरीका दिन आएको २.०.४१ भर्सनको अपडेटमा एनआईडी (राष्ट्रिय परिचयपत्र) थप गरिएको...

सुनको मूल्य बढ्याे

काठमाडौैं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ। सोमबार प्रतितोला रु एक लाख ५७...

RECENT POSTS

HOT NEWS