ग्लोबल आइएमई बैंकका ग्राहकलाई ग्रीन सिटी अस्पतालमा २० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच अस्पतालबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता...
एनसेलले ल्यायो मिदास ईक्लास सेवा
काठमाडौं/ एनसेल प्रा.लिले मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको सुरुवात सँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य÷दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको...
दुई महिनापछि ११ स्थानमा श्रम कार्यालय स्थापना गरिने
काठमाडौं/ सरकारले दुई महिनापछि ११ स्थानमा श्रम कार्यालय स्थापना गरेर श्रम स्वीकृति वितरण गर्ने तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने युवाको चापलाई मध्यनजर गर्दै सातै प्रदेशबाट श्रम स्वीकृति वितरण गर्ने तयारी गरिएको हो...
अब उपभोक्ता ठगिए तीन वर्ष कैद, पाँच लाखसम्म जरिवाना हुने
काठमाडौं/ उपभोक्ता ठगिएको पाए अब तीन वर्ष कैद पाँच लाखसम्म जरिवाना तथा उचित क्षतिपूर्तिको व्यवस्थासहितको उपभोक्ता संरक्षण सम्बन्धी विधेयक संसदमा पेश भएको छ ।
उक्त विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दर्ता गराएका...
आइएमई लाइफइन्स्योरेन्स र नेपालबंगलादेश बैंकअस्योरेन्सबीच सम्झौता
काठमाडौ/ आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपालबंगलादेश बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी...
आइएमईमा नयाँ सिइओ
काठमाडौं/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । २३ बर्ष देखि श्रेष्ठ...
अर्बपति विनोद चौधरीले किन थोरै कर तिर्छन् ?
काठमाडौं/ ‘नेपालको कानुन, ठूलोलाई चैन र सानालाई ऐन’ यो परम्परागत उखान त्यतिकै बनेको होइन । राजनीतिक, आर्थिक प्रभावमा पार्न सक्ने व्यक्तिले ऐन र कानुनलाई गोजीमा राख्ने हैसियत बनाएपछि राष्ट्र कंगाल र उद्योगी व्यापारीहरु धनी...
पर्यटन व्यवसायी कर्ण शाक्य विवादमा
काठमाडौं/ अनुसन्धान समितिले पोखरा फेवाताल छेउमा रहेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट फेवातालको जमिन मिचेर निर्माण भएको ठहर गरेको छ । सो रिसोर्ट पर्यटन व्यवसायी कर्ण शाक्यको हो । उनले सिमसार क्षेत्रमा बृहत संरचना...
एनआईसी एशिया बैंकका दुई नयाँ शाखा सुचारु
काठमाडौं । एनआईसी एशिया बैंकले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्इा छ । धादिङको गजूरी गाँउपालिका वडा नं.–१, धादिङ्गस्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं.– ७, धादिङ्गस्थित...
एनआईसी एसिया र बुम रेमिट्यान्सबीच सम्झौता
काठमाडौं/ एनआईसी एसिया बैंक लि र बुम रेमिट्यान्स प्रा.लि.बीच एक रेमिट्यान्स सम्झौता भएको छ ।
आइतबार एक समारोहकाबीच बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बैंक लि का सबै शाखाहरु मार्फत भुक्तानी...
























