रसुवागढीमा अर्बौंको सामान अलपत्र
रसुवा, ४ भदौ । वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् ।
एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका...
निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो
काठमाडौ, भदौ ४ । नेपाल आयल निगमले आइतबार राती देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा दुई रुपैयाँ वृद्धि भएको...
सिटिजन्स बैंकको नयाँ योजना : ‘मेरो सिटिजन्स बचत खाता’
काठमाडौँ / सिटिजन्स बैंकले नयाँ ‘मेरो सिटिजन्स बचत खाता’ योजना ल्याएको छ।
देशभरका नागरिकलाई लक्षित गरेर बैंकको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेस्डर ज्ञानेन्द्र मल्लले संयुक्त...
एनआईसी एशिया र नर्भिक अस्पतालबीच सेवा सुविधाहरुमा सम्झौता
काठमाडौं/ एनआईसी एशिया बैंक लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजबीच सम्झौता भएको छ।
सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको...
तीन खेलाडी माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त
काठमाडौँ – माछापुच्छ्रे बैंकले तीन नेपाली खेलाडीलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ। खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरिएको हो ।
विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी...
दाङ उवासंघको वंगलाचुली शाखा स्थापना
दाङ/ उद्योग वाणिज्य संघको वंगलाचुली शाखा स्थापना गरीएको छ । संघले एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरेको हो । शाखा उद्घाटन कार्यक्रम संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य...
नयाँ आइफोनसंगै दुई नयाँ आइप्याड लञ्च गर्दै एप्पल
एजेन्सी/ सन् २०१८ को अन्त्यतिर एप्पलले नयाँ आइफोन लञ्च गर्ने सम्भावना छ । आइफोन निर्माता कम्पनी एप्पलले यो वर्ष तीन नयाँ आइफोन लञ्च गर्ने समाचार लामो समयदेखि नै चर्चामा रहँदै आएको थियो ।
एप्पलले यो...
एनआईसी एशिया बैंकको ३ नयाँ शाखा बिस्तार
काठमाडौं/ एन आई सी एशिया बैंकले आफ्नो ३ नयाँ शाखा कार्यालयहरु बिस्तार गरेको छ । धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं ७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं ६, धार्के स्थित धार्के...
आइएमई लाइफ र ग्लोबल आइएमईबीच बैंक अस्योरेन्स सम्झौता
काठमाडौं/ आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महा प्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंकका तर्फबाट कार्यकारी अधिकृत...
बैंकहरु अर्बौ नाफामा
काठमाडौं/ सर्वसाधारण नागरिकलाई कर भार थोपरेर आतंकित बनाइएको देशमा जनताबाट मनपरी ब्याज असुल्न छुट पाएका बैंकहरु भने अर्बाै नाफामा पुगेको खुलासा भएको छ । हिजोसम्मको विवरण अनुसार २७ बैंकमध्ये २५ बैंकले १ अर्बभन्दा बढी...
























