७९ करोड बक्यौता नतिरेको सुमार्गीको हेलो नेपाललाई १५ दिने अल्टिमेटम

काठमाडौं / दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले नेपाल स्याटेलाइट टेलिकम प्रा.लि (हेलो नेपाल)लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ। हेलो नेपालले ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ । रोयल्टी...

अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी...

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं / लगातार उकालो लागेपछि सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु...

नेपाल वायु सेवा निगमको सुधारका लागि सुशिल घिमिरेको संयोजकत्वमा सुझाव कार्यदल गठन

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  नेपाल वायु सेवा निगममा देखिएका तमाम समस्याहरु समाधानका लागि विज्ञहरु सम्मिलित सुझाव कार्यदलको गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकबाट गरिएको मन्त्रीस्तरिय निर्णयले कार्यदलको संयोजकमा पूर्वसचिव शुसील...

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

 काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. १,...

बैंकमा उमेर हद ! बैंक सञ्चालक र सीईओ हुन उमेर हद तोकियो

काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रहने अध्यक्ष र (सीईओ)प्रमुख कार्यकारी अधिकृतहरुका लागि अधिकतम उमेर हद तोकेको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत...

प्रभु बैंककाे शाखा डोल्पाको शे फोकसुण्डो र बन्दीपुरमा

काठमाडौं /  प्रभु बैंक लिमिटेडले डोल्पा र तनहुँमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे छ । बैंकले शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा...

ग्लोबल आइएमई बैंकको भिजा कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा

 काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको...

विमान खरीद प्रक्रिया पूर्ण पारदर्शी बनाउनु पर्दछ : पर्यटन मन्त्री भट्टराई

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाई बढाउन, जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन सल्लाह...

RECENT POSTS

HOT NEWS