ग्लोबल आइएमई बैंकद्वारा अवसरमा १७५ कर्मचारीलाई सम्मान
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य...
सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो...
बढ्याे सुनचाँदीको भाउ
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोलाको ४ हजार ६ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै सुन आज प्रतितोला २ लाख...
सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढ्याे
काठमाडौं । साताकाे दाेश्राे दिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो...
आर्थिक वृद्धिदर बढी हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर बढी हुने जनाएको छ ।
अघिल्लो वर्षको भन्दा आर्थिक क्रियाकलाप बढेकाले वृद्धिदर पनि औसतभन्दा बढी हुने नेपाल राष्ट्र बैंकले हालै...
नबिल बैंक र खल्ती वालेटबीच सम्झौता
काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका...
सुन २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार
काठमाडौं । गत आइतबारदेखि कीर्तिमानी बनाइ राखेकाे सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी रहेकाे छ ।
आज बिहीबार पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि तोलामा ५५ रुपैयाँले...
घट्याे सुनचाँदीकाे भाउ
काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ ।
मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ...
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन जमानतमा छुटे
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा छुटेका छन् ।
इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखाउँदै धरौटीमा छाड्ने निर्णय सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको हो...
एनएमबि बैंकले पायाे डिजिटल सर्भिसेज् अवार्ड
काठमाडौं । एनएमबि बैंकले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ ।
यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने...























