निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी बढ्दा नाफा ९ प्रतिशतले बढेको हो । विभिन्न पूर्वाधारहरुमा लगानी गरी कम्पनीले...
तिहार लक्षित गर्दै सुनको असर्फी र मेडालियन सिक्का बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले १९ कात्तिकदेखि २४ कात्तिकसम्म सुनका असर्फी...
सांग्रिला डेभलपमेन्ट बैंककाे १९ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार बिहान काठमाडौँको टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।
यस सरसफाइ कार्यक्रममा...
१ लाख १६ हजार ५०० रुपैयाँमा सुन काराेबार
काठमाडौं । सुनको मूल्य नयाँ रेकर्डबाट तल झरेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा आज ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ पुगेको हो। तेजाबी सुन प्रतितोला १...
राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आहृवान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आहृवान गरेको हो...
अहिलेसम्मकै महँगो मूल्यमा सुन कारोबार
काठमाडाैं । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको...
एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन
काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके (बिष्णुकृष्ण) श्रेष्ठ को निधन
भएको छ । बुधबार बिहान ९६ वर्षको उमेरमा उनको निधन भएको हो । बुढ्यौली उमेरका उनी केहि समययता सामान्य बिरामी थिए । श्रेष्ठको पारिवारिक स्रोतका...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।
बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको...
एनआईबिएलले राजश्व तिर्न लाइनमा बस्ने झन्झटको अन्त्य
काठमाडौं, ५ कार्तिक । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राजश्व तिर्न लाइनमा बस्ने झन्झटको अन्त्य गरेको छ। बैंकले यातायात व्यवस्था कार्यालयहरुमा क्यूआरबाटै राजश्व भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको हो।
बैंकले मुलुकमा ११ वटा विभिन्न शाखाबाट सो...
सिटिजन्सका अध्यक्ष पाण्डेद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बुधवार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका उनको शपथ भएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी...

























