एनआईएमबीद्वारा एघार यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबार गर्ने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्युआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि...

सुनको मूल्यले नयाँ रेकर्ड कायम

काठमाडाैं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार...

सुनकाे मूल्य बढेर रेकर्ड कायम

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो...

सिटिजन्सका अध्यक्ष प्रवलजङ्ग पाण्डेले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकमा बुधवार आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन...

ईसेवाबाट डिजिटल दक्षिणा पठाउन सकिने

काठमाडौं । ईसेवाबाट यसपटककाे दशैंमा पनि डिजिटल दक्षिणा पठाउन सकिने भएकाे छ । ईसेवाले सोमवारदेखि आफ्नो एपमा ‘डिजिटल दक्षिणा’ (Digital Dakshina) सेक्सन पुनः समावेश गरेको हाे । डिजिटल दक्षिणाको सेक्सनमा गएर आफूले पठाउन चाहेकाे व्यक्ति वा ईसेवा आईडी छान्रुपर्छ...

दसैँ लक्षित गरिमा विकास बैंकले यस्ताे याेजना ल्यायाे

काठमाडौं । दसैँलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना...

आज सुनकाे भाउ घट्याे

काठमाडौं  । हिजो तोलामा झण्डै तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख १२ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी...

एनआईसी एशियाको २६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको...

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्याे

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको...

ग्लोबल बैंक र जीसीपीएफबीच सहमति पत्रमा सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ) लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । बैंक र जीसीपीएफबीच सहमति पत्रमा सम्झौता भइसकेको छ । याे ऋणले कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि...

RECENT POSTS

HOT NEWS