आईएमई पेले “प्रिटी उत्सव” अफर ल्यायाे
काठमाडाैं । आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “प्रिटी उत्सव” अफर सार्वजनिक गरेको छ । याे अफर यही साउन महिनाको दोस्रो सोमवार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ।
याे अफरमा जित्ने प्रत्येक विजेतालाई...
आजको सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्यमा उक्त गिरावट आएको जानकारी दिएको हो ।
आइतबारको तुलनामा ३०० रुपैयाँले...
यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल २५, कुरीलो प्रतिकेजी...
अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ८०० बढ्याे
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८००...
नेपाल राष्ट्र बैँकले नीतिगत दर घटायाे
काठमाडौं । नेपाल राष्ट्र बैँकले नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैँक दरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको हो ।
आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति...
आर्थिक वर्षको बजेट झन्डै ४ खर्ब रुपैयाँले घाटा
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट झन्डै ४ खर्ब रुपैयाँले घाटामा जाँदा सरकारी खाता ऋणात्मकमा गएको छ । असार मसान्तसम्म १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बजेट खर्च गरेको सरकारले यस...
आज पनि घट्यो सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य...
सेयर, सवारी साधन र घर जग्गाप्रति लचिलो मौद्रिक नीति
काठमाडौं । सेयर बजार, सवारी साधन र घरजग्गालगायतका कारोबारमा लचिलो हुँदै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सार्वजनिक गरेको...
नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (National Best Presented Annual Report Award (NBPA), 2022) बाट सम्मानित भएको छ ।
नबिलले बैंकिङ क्षेत्र...
प्रभु बैंक र धुलिखेल डेण्टल केयरबीच विशेष छुट सम्झौता
काभ्रे । प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेण्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड,...
























