आज सुन चाँदीको भाउ सामान्य घट्याे

काठमाडाैं । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा एक लाख...

झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी

२४ साउन, झापा  । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमा समेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त...

सिटिजन्सका ग्राहकहरूले ट्रिबोन्स रिसोर्टमा १०% सम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाकुरी फेदी, ललितपुर स्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...

एनआईसी एशिया बैंकको खुद नाफा ४ अर्ब ६५ करोड रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९-८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो...

चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गरेकाले यी तीन बैंक कारवाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले...

शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम : आँखा र ओठ शृङ्गारमा ५५ करोड

काठमाडौं। दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ। सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा...

सुनको मूल्य बढ्याे

काठमाडौं । आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।...

सिद्धार्थ बैंककाे खुद नाफा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ९.१२ प्रतिशतले बढी नाफा आर्जन गरेको हो ।...

मुक्तिनाथ विकास बैंक लि. र शुक्र हाउसबीच व्यावसायिक सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँको पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक...

सुनको मूल्य १ लाख १३ हजार पुग्यो

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख...

RECENT POSTS

HOT NEWS