सुन तोलामा ८ सयका दरले बढ्यो
काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।
आज छापावल सुनको मूल्य एक लाख १२...
Remittance up 23%, external sector records improvement
By Laxman Kafle,Kathmandu- With continuous improvement in remittance inflows, the external sector of the country has recorded significant correction.
The improving foreign currency reserves, balance of payment, current account and remittance inflows has been seen...
यस्ताे रहेकाे छ सुनचाँदीकाे मुल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।
आज प्रतितोला छापावाल सुन ४०० रुपैयाँ र तेजाबी सुन ३५० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी...
चालू आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार
काठमाडाैं । चालू आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रु.दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ।
अघिल्लो...
प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराई
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृतिअनुसार उनी सीईओमा नियुक्त भएका हुन् ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ...
नबिल बैंककाे २५६ औँ बैंकिङ शाखा सञ्चालनमा
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो ।
शिक्षा हबका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा आएको छ ।
शाखा उद्घाटन...
सुन चाँदीको भाउ घट्यो
काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको भाउ तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
आज छापावल...
ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार...
सुनचाँदी कारोबारसम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिबद्धता
काठमाडौं । सरकारले सुनचाँदी कारोबारसम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सो कुरा बताउनुभएको हो...
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू. १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।
सरकारको तर्फबाट राष्ट्र...























