आज सुनको भाउ बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुग्याे
काठमाडौं । मङ्गलबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि छापावाल...
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ११...
आज सुनको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ६ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका...
सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला एक लाख १३ हजार तीन सय
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य थप आठ सय रुपियाँले बढेको हो...
छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने
हरिकृष्ण ऐडी
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता दिने गरी कार्यविधी बनाएको हो ।
कार्यविधीमा हरेक दलित समुदायका प्रति घरधुरीलाई हरेक वर्ष...
बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम
काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।
गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा...
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति...
६ प्रतिशत आर्थिक वृद्धिले आन्तरिक स्रोत पुग्न सकिदैन : पूर्व अर्थमन्त्री खतिवडा
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ ।
बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै...
मंगलबार सुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार चार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन तोलामा एक लाख १० हजार ५००...
एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० को क्यासब्याक
काठमाडौं, । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी...





















