नेपालको व्यापार वृद्धिका लागि एडिबीको ३० करोड डलर
मनिला । एसियाली विकास बैङ्क (एडिबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका...
नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा बन्द
काठमाडौं । सेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ। बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको...
सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्याे
काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ।
मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १०० रुपैयाँले बढेपछि मंगलबार छापावाल...
बीमा रकम पाएपछि पशुपालक कृषक खुशी
झापा । कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् ।
कनकाई–८ का प्रेम कार्कीले रु १२ हजारको बाख्राको...
बजारमा सुनको मूल्य बढ्याे
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको हो।
आइतबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज...
सरकारको आम्दानीभन्दा खर्च बढी
काठमाडौं । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो ।...
महँगी घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने
काठमाडौं । बढ्दो मुद्रास्फीति (बजार महँगी) घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकले औँल्याएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै केन्द्रीय बैंकले बिक्रेतालाई अस्वाभाविक...
रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा रु १०० बोनस
काठमाडौं । ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन् ।
आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नु हुने ग्राहकलाई रु ५० बोनस दिदै आएकोमा सो...
काठमाडौं उपत्यकामा महँगी बढी
काठमाडौँ । देशका अरु स्थानको तुलनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महिनामा काठमाडौँ उपत्यकामा...
प्रभु बैंककाे संस्थापक शेयर खरिद बिक्री खुल्ला
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरेको छ ।
बैंकको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि...
























