अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा उहाँले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय...

आइएमई मार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनस

  काठमाडौं । ‘आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने छन् । आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा...

यसोदा फुड्सको करेन्ट चाउचाउको माग विदेशमा उच्च

काठमाडौं । यसोदा फुड्सको उत्पादन ‘करेन्ट’ चाउचाउ अहिले नेपाली बजारमा प्रख्यात ‘नाम’ बनेको छ। सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल भएको करेन्ट चाउचाउको उत्पादक कम्पनी यसोदा फुड्सको...

प्रभु लाइफले २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयरसहित ११ प्रतिशत लाभांस दिने भएको...

सुनको मूल्य तीन सयका दरले बढ्याे

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य थप ३०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको छ। तेजाबी सुन १ लाख...

सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केबल कारमा विशेष छुट

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकलाई पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिमा विशेष छुट हुने भएको छ। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले अन्नपूर्ण केबलकारमा २५५ सम्मको आकर्षक छुट पाउने भएका हुन्। यसका साथै पोखरास्थित सिटिजन्स...

राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा...

आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दि

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । यसैक्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट...

साताकाे पहिलाे दिन सुन १२०० रुपैयाँले घट्दा चाँदीकाे भाउ स्थिर

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य १...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे बार्षिक १० प्रतिशत ब्याजदर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्र निष्काशन गर्न प्रभु क्यापिटललाई जिम्मा दिइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु.१०००  अंकित दरका १० बर्ष अवधिको ४० लाख ४० हजार कित्ता बराबरको रु.४ अर्ब...

RECENT POSTS

HOT NEWS