सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडौं । बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि गत २२ चैतमा...

भोलि  सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा भोलि (वैशाख २१) गते बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा दिउँसो ३ बजे बस्नेछ । सो सभाले कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा...

सुनकाे भाउ आज ह्वात्तै बढ्यो

काठमाडाैं । सुनको भाउ आज ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको...

वित्तीय संस्थाविरोधी क्रियाकलाप गर्नेविरुद्ध सिबिफिनले उजुरी दिने

काठमाडाैं ।  बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधि गर्ने व्यक्ति वा संस्थाविरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले उजुरी दिने भएको छ । परिसंघकको कार्यसमितिको चौथो बैठकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको विरुद्धमा विभिन्न व्यक्ति,...

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी...

एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

काठमाडौं ।  आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता...

महालक्ष्मी विकास बैंकद्वारा जुनकिरी पब्लिकमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय झोला वितरण गरेको छ । बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरूको लागि...

बजारमा सुनको भाउ घट्याे

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार...

सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.६८ अंकले गिरावट हुँदा १८९२ को विन्दुमा बन्द भएको छ । मंगलबार उचारचढावबीच अन्तिम समयमा...

केन्द्रीय बैंकले सबै खाताको ब्याजदर बुझेर मात्र बचत गर्न अनुरोध

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले सबै खाले बचत खातामा प्रदान गर्ने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, यस्तो नियम विपरीत बैंक तथा वित्तीय संस्थाहरुले...

RECENT POSTS

HOT NEWS