सुनकाे भाउ बढ्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
बैङ्कमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौती थपियाे
काठमाडौं। नेपाल बैंकर्स सङ्घका उपाध्यक्ष तथा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैङ्कमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौती थपिएको बताउनुभएको छ ।
गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष कोइरालाले...
साताको दोस्रो दिन सुनचाँदीको मूल्य घट्यो
काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा २०० रुपैयाँले घटेपछि सोमबार...
एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित
काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैक लिमिटेडले चालू आ.व. २०७९-८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय...
कृषि विकास बैंकको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ...
काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्ष तुलनामा ४५.३६ प्रतिशतले...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४०...
पहेँलो धातु सुनको मूल्य बढ्याे
काठमाडौं । नयाँ वर्ष (२०८० साल)को पहिलो कारोबार दिनदेखि स्थिर रहेको पहेँलो धातु सुनको मूल्य आज (बुधबार) भने बढेको छ। बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ३००...
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष पियुष राज अर्यालको अध्यक्षतामा अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।
सो सभाले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ...
“आइएमईको “७ मा ७” अफर”
काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।
विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका...
प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु घटाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार भइसकेको अवस्थामा एकै स्थानमा अवस्थित कुल १०२ शाखा कार्यालयहरु गाभिएर वा समायोजन भई...
























