सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य एक लाख...

उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चुन्दै

काठमाडाैं । निजी क्षेत्रको छाता संस्थामध्येका एक नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी चहलपहल चलिरहेको छ । मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढी निजी क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा महासंघमा हुने निर्वाचनलाई विशेष...

सिटिजन लाइफको सुनौलो १ सय दिन सुरु

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम शुक्रबारदेखि आगामी असार मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ । देश आर्थिक तरलता सङ्कटबाट...

विश्वको आर्थिक वृद्धि १९९० यताकै कम

काठमाडौं ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी रहने बताएकी छन् । भारत र चीनमा मात्रै उल्लेख्य आर्थिक वृद्धि रहने उनको भनाइ छ । उनले यस वर्ष...

एनआइसी एसिया क्यापिटलकाे मोबाइल एप सार्वजनिक

  काठमाडाैं ।  एनआइसी एसिया क्यापिटल लिमिटेडले मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई प्रविधिको प्रयोगमार्फत क्यापिटलमा उपस्थित नभई मोबाइलबाटै सहज र सर्वसुलभ रूपमा सेवा...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई...

आज सुन तोलामा एक हजार रुपैयाँले बढ्याे

काठमाडाैं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको...

आज १ लाख ८ हजार रुपैयाँमा काराेबार

काठमाडाैं । सुनको भाउ आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनकाे भाउ १ लाख ८ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको...

ग्लोबल आईएमई बैंकका ग्राहकहरुका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन । बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन–...

नयाँ बर्षको अवसरमा महालक्ष्मी विकास बैंकले कर्जा सेवा शुल्कमा विशेष छुट

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी व्यवसायिक कर्जा अन्तर्गत सुलभ व्याजदरमा कर्जा...

RECENT POSTS

HOT NEWS