महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

काठमाडौं । सरकारका कानूनी सल्लाहकार रमेश बडालले  पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो । बडालले भने, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई...

सर्वोच्चको आदेशअनुसार देउवा प्रधानमन्त्री पदमा नियुक्त हुँदै

काठमाडौं। सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री पदमा नियुक्त हुनुहुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार विज्ञ सल्लााहकर टिका ढकालले सर्वोच्चको आदेश अनुसार कांग्रेसका सभापति देउवालाई आज प्रधानमन्त्रीमा...

शिक्षामन्त्रीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं  । जातीय छुवाछुत तथा भेदभावको गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतबाट छुटाउन 'भूमिका खेलेको' प्रकरणमा सर्वोच्च अदालतले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अदालतमा उपस्थित हुन भनेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बुधबारको...

सर्वाेच्च अदालतले असार २८ गते प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा फैसला सुनाउने

काठमाडौं ।  प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले असार २८ गते फैसला सुनाउने भएकाे छ। सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तय गरेको हो। सोमबार रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपछि एमिकस...

शिक्षामन्त्री श्रेष्ठ विरुद्ध रुपा सुनारबाट उजुरी दर्ता [उजुरी सहित]

काठमाडाैं । सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्। उनले दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी...

सरकारले निःशुल्क कानूनी सहायता दिने

काठमाडौं ‌। कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिबृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र...

राष्ट्रपतिले वैकल्पिक सरकार गठनको प्रक्रिया थाल्नु नै गलत

काठमाडाैं । अधिवक्ता डा. भीमार्जुन आचार्यले सरकार गठनको प्रक्रियामाथि नै प्रश्न उठाएका छन्।  आइतबार रिट निवेदकको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिले अहिलेको अवस्थामा वैकल्पिक सरकार गठनको प्रक्रिया थाल्नु नै गलत भएको जनाए । अहिले प्रधानमन्त्री...

नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन

काठमाडौं । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी...

पाँच करोड हिनामिना गरेको आरोपमा २५ जनाविरुद्ध मुद्दा दायर

दाङ । एक सहकारी संस्थाको करिब पाँच करोड हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राप्ती गाउँपालिका–८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले...

प्रतिनिधिसभा विघटनविरुद्ध आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईमा रिट निवेदकको तर्फबाट आज २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । हरेक दिन ४ घण्टामात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ कानुन व्यवसायीहरुलाई...

RECENT POSTS

HOT NEWS